समाचार

प्रतिनिधिसभा बैठक आइतबारसम्मलाई स्थगित

२३ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, २३ जेठ । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसोसम्मलाई स्थगित गरिएको छ । आज १ बजेलाई तय गरिएको बैठक ‘विशेष कारण’ देखाउँदै आइतबार दिउँसो १ बजेसम्मलाई सूचना टाँस गरेर स्थगित...

खोज्नुहोस