समाचार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

३ असार २०८२ by अनलाइनसमय

काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बुधबार बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...

खोज्नुहोस