समाचार

देशलाई चाहिएको कंकर्डको गति, तर सरकार ट्याक्टरको गतिमा चलिरहेको छ : गगन थापा

२ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षित गतिमा काम गर्न नसकेको बताएका छन् । काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान...

खोज्नुहोस