२७ भदौ २०८२ by अनलाइनसमय
काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक प्रक्रियामार्फत समाधानको बाटो खोज्न सक्रिय भूमिका खेलिरहेको जनाएका छन् । शुक्रबार...