समाचार

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

५ असोज २०८२ by अनलाइनसमय

काठमाडौं, ५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐनको संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस...

खोज्नुहोस