समाचार

माइतीघरबाट डा. निकोलस भुसालसहित ३ जना पक्राउ

२३ असोज २०८२ by अनलाइनसमय

काठमाडौं, २३ असोज । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले डा. निकोलस भुसालसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल, एसपी साह र सञ्जीव दाहाल छन् ।...

खोज्नुहोस