समाचार

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

१३ चैत २०८२ by अनलाइनसमय

काठमाडौं, १३ चैत । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय...

खोज्नुहोस