समाचार

अमेरिका – क्यानडा व्यापार युद्ध थप चर्किँदै : विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

१६ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, १६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानडाबाट अमेरिकामा बिक्री गरिने जुनसुकै विमानमा ५० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् । यो कदम अमेरिकाको उत्तरी छिमेकी...

खोज्नुहोस