समाचार

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने पुष्टि भयो : शंकर पोखरेल

१२ चैत २०८२ by अनलाइनसमय

काठमाडौं, १२ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन’ भन्ने पुष्टि भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले आयोगको प्रतिवेदन...

खोज्नुहोस