समाचार

नेपालमा अझै २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि, कुन प्रदेशको कति ?

२७ पुष २०८२ by अनलाइनसमय

काठमाडौं, २७ पुस । नेपालमा २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान- २०२३ प्रतिवेदनअनुसार सहरी...

खोज्नुहोस