समाचार

क्रिमियामा रूसी सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु

१८ चैत २०८२ by अनलाइनसमय

काठमाडौं, १८ चैत । रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटना हुँदा चालक दल र यात्रुसहित २९ जनाको मृत्यु भएको छ । प्रारम्भिक रिपोर्ट अनुसार विमानमा...

खोज्नुहोस