समाचार

बैठकमा प्रतिवेदन पेस गर्न रोकेपछि महामन्त्री ढकालले भने–पार्टी रविको मात्रै होइन, स्वतन्त्र बनाउनुपर्छ

१९ असार २०८१ by अनलाइनसमय

काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी रवि लामिछानेको मात्रै नभएको बताएका छन् । उनले रविको नभई रास्वपाको पार्टी बनाउनु पर्ने बताएका हुन्...

खोज्नुहोस