समाचार

रविले संसदमा बोलेको ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन विश्वप्रकाशको माग

१० जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेको ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गरेका छन् ।...

खोज्नुहोस