समाचार

सफाइ पाएसँगै जलेश्वरका मेयर–उपमेयरले सम्हाले कार्यभार

३० असार २०८१ by अनलाइनसमय

काठमाडौं, ३० असार । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आइतबारदेखि पुनः कार्यभार सम्हालेका छन् । उनीसँगै उपप्रमुख रौशन खातुन,...

खोज्नुहोस