समाचार

अदालतको आदेशपछि महानगरले पुन: सुरु गर्‍यो न्युरोडमा फुटपाथ विस्तारको काम

२ साउन २०८१ by अनलाइनसमय

काठमाडौं, २ साउन । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । महानगरपालिकाले बुधबार बिहानैदेखि न्यूरोडमा...

खोज्नुहोस