समाचार

बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख मागेको आरोपमा भैंसेपाटीकी इन्स्पेक्टरमाथि छानबिन

१० असोज २०८१ by अनलाइनसमय

काठमाडौं, १० असोज । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ । उपत्यका प्रहरी...

खोज्नुहोस