समाचार

टिआरसी : सर्च कमिटीलाई पूर्णता दिने विषयमा शीर्ष तीन दल सहमत

१ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, १ कार्तिक । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् ।...

खोज्नुहोस