समाचार

सरकारले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, ७ कार्तिक । सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्दैछन्...

खोज्नुहोस