समाचार

काँग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

१२ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् । सोमबार सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य डा गोपाल दहित...

खोज्नुहोस