समाचार

विभागले म्यानपावर व्यवसायीसँग माग्यो फ्री–भिसा, फ्री–टिकटमा कामदार पठाएको विवरण

२० असार २०८१ by अनलाइनसमय

काठमाडौं, २० असार । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको छ । विभागमा दर्ता भई कामदार पठाउँदै आएका सम्पूर्ण व्यवसायीहरूसँग चालु...

खोज्नुहोस