समाचार

पाकिस्तानको हवाइ आक्रमणमा ८० जनाको मृत्यु

११ फागुन २०८२ by अनलाइनसमय

काठमाडौं, ११ फागुन । पाकिस्तानले अफगानिस्तानका पूर्वी प्रान्तहरूमा गरेको हवाई आक्रमणमा ८० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको दाबी गरिएको छ । जियो न्युजले इस्लामाबादस्थित सुरक्षा स्रोतलाई उद्वत गर्दै...

खोज्नुहोस