समाचार

एमालेले पुनः माग्यो प्रधानमन्त्रीको राजिनामा

२३ असार २०८१ by अनलाइनसमय

काठमाडौं, २३ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुनः राजीनामा दिएर बाटो खोलिदिन आग्रह गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले...

खोज्नुहोस