समाचार

पदबाट निष्काशन भएका ढकालको टिप्पणी: ‘रविको क्लबबाट निस्कासितभएको हुँ, घण्टी बज्न रोकिँदैन

२५ असार २०८१ by अनलाइनसमय

काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीयको पदबाट बर्खास्त भएका मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् । पार्टी निर्णय...

खोज्नुहोस