समाचार

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

२२ असोज २०८१ by अनलाइनसमय

काठमाडौं, २२ असोज । भारत सरकारले बाढीपीडितका लागि आवश्यक सामाग्री उपलब्ध गराएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण...

खोज्नुहोस