समाचार

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

९ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, ९ मंसिर । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल...

खोज्नुहोस