समाचार

दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

११ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, ११ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका प्रसाईलाई अदालतमा उपस्थित गराइएको...

खोज्नुहोस