समाचार

चीनले दियो प्रधानमन्त्री ओलीलाई डिसेम्बर २–६ सम्म भ्रमणको निम्तो

२० कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ । परराष्ट्र स्रोतका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१)...

खोज्नुहोस