समाचार

प्रधानमन्त्रीद्वारा मानवसेवा आश्रमको भवन उद्घाटन

२३ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओली र...

खोज्नुहोस