समाचार

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फागुन २०८२ by अनलाइनसमय

लुम्बिनी, २० फागुन । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। सीमानाकामा सुरक्षाका लागि दुवै देशका सीमा...

खोज्नुहोस