समाचार

श्रीलंकाका लागि नेपाली राजदूत नेपालीले लिए शपथ

६ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, ६ चैत । श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पद तथा गोपनीयताको शपथग्रहण गराएका...

खोज्नुहोस