समाचार

मन्त्री सिंहलाई बालेनको सुझाव : मलाई हराउने नाममा कांग्रेसको इतिहास माटोमा नमिसाउनु

११ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, ११ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कांग्रेसको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस...

खोज्नुहोस