समाचार

आचारसंहिता विपरित कार्य गर्ने ६ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

१४ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कार्य गरेको भन्दै ६ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले काठमाडौं महानगरपालिका–१६ र कीर्तिपुर नगरपालिकाका गरी ६ जना उम्मेदवारलाई स्पष्टीकरण...

खोज्नुहोस