• Category: विश्व

    अमेरिकी विश्वविद्यालयबाट ग्र्याजुएट गर्ने विदेशी विद्यार्थीहरुलाई ग्रिनकार्ड दिनुपर्छ: ट्रम्प

    अमेरिकी विश्वविद्यालयबाट ग्र्याजुएट गर्ने विदेशी विद्यार्थीहरुलाई ग्रिनकार्ड दिनुपर्छ: ट्रम्प

    काठमाडौं, ९ असार । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी विश्वविद्यालयबाट ग्र्याजुएट गर्ने विदेशी विद्यार्थीहरुलाई स्वतःग्रिनकार्ड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार ट्रम्पले अमेरिकामा पढाइ सकेर चीन तथा भारत जस्ता देशमा फिर्ता हुनबाट रोक्नका लागि उनले स्वतः ग्रिनकार्ड दिने प्रतिवद्धता व्यक्त गरेका हुन् । एक पोडकास्टमा उनले भनेका छन्, “मैले गर्न […]

    जी–७ नेताहरूको अर्को शिखर सम्मेलन क्यानाडाको कानानास्किसमा हुने

    जी–७ नेताहरूको अर्को शिखर सम्मेलन क्यानाडाको कानानास्किसमा हुने

    काठमाडौं, ३ असार । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले क्यानाडाले जी–७ नेताहरूको अर्को शिखर सम्मेलन कानानस्किस अल्बर्टामा सन् २०२५ मा आयोजना गर्ने घोषणा गरेका छन् । क्यानाडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ । रकी माउन्टेनहरूमा मनोरञ्जन र पर्यटनको लागि प्रख्यात कानानास्किस क्यालगरीबाट ७५ किलोमिटर पश्चिममा छ । यसले सन् २००२ मा, जी–७ को […]

    भारतीय प्रधानमन्त्री मोदीले दिए राजिनामा

    भारतीय प्रधानमन्त्री मोदीले दिए राजिनामा

    काठमाडौं, २३ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिएका छन् । उनले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदी मन्त्रिपरिषद्को बुधबार बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन […]

    चन्द्रमाको दक्षिणी ध्रुवमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने विश्वको पहिलो राष्ट्र बन्यो चीन

    चन्द्रमाको दक्षिणी ध्रुवमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने विश्वको पहिलो राष्ट्र बन्यो चीन

    काठमाडौं, २० जेठ । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यसअघि चन्द्रमाको उक्त क्षेत्रमा कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास समेत गरेका छैनन् । चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए) द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ यान चन्द्रमाको […]

    ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरु दोषी ठहर, ११ जुलाईमा सजाय तोकिने

    ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरु दोषी ठहर, ११ जुलाईमा सजाय तोकिने

    काठमाडौं, १८ जेठ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरु दोषी ठह¥याएको छ । न्युयोर्कको अदालतमा दुई दिनसम्म ट्रम्पमाथि लागेका ३४ अभियोगमाथि सुनुवाइ चलेको थियो । अदालतका १२ जुरीले यी सबै अभियोगमा ट्रम्पलाई दोषी ठहर गरेको हो । अमेरिकाको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दयर्ता भएको थियो । सन् २०१६ […]

    चीन र अरब राष्ट्रबीच पाँच सहकार्यका ढाँचा घोषणा, कुन कुन क्षेत्र छन् ?

    चीन र अरब राष्ट्रबीच पाँच सहकार्यका ढाँचा घोषणा, कुन कुन क्षेत्र छन् ?

    काठमाडौं, १७ जेठ । चीन र अरब राष्ट्रबीच आपसी सहकार्यको घोषणा भएको छ । चीन–अरब राज्य सहकार्यक मञ्चको सभालाई सम्बोधन गर्दै सीले सहकार्यका पाँच ढाँचा घोषणा गरे । उक्त घोषणामा चीन र अरबबीच गतिशील नवप्रवर्तन, विस्तारित सहयोग र लगानीमा नवीनत सहकार्य, ऊर्जा क्षेत्रमा वृहत सहकार्य हुनेछ । यस्तै, आर्थिक र व्यापारिक रुपमा आपसी हित र […]

    रफाहमा ४५ शरणार्थीको ज्यान जानु दुःखद् दुर्घटना: प्रधानमन्त्री बेन्जामिन नेतन्याहु

    रफाहमा ४५ शरणार्थीको ज्यान जानु दुःखद् दुर्घटना: प्रधानमन्त्री बेन्जामिन नेतन्याहु

      इजरायलले आइतबार गाजा क्षेत्रमा पर्ने रफाहको शरणार्थी शिविरमा गरेको आक्रमणमा ४५ जनाको ज्यान गएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो घटनालाई दुःखद् दुर्घटना भनेका छन् । आक्रमणपछि अन्तर्राष्ट्रिय स्तरमा नेतन्याहुको तीव्र आलोचना भएपछि उनले त्यसलाई दुःखद दुर्घटना भन्दै त्यसको अनुसन्धान गरिरहेको जनाएका हुन् । संसदमा सम्बोधन गर्दै उनले भनेका छन्, ‘रफाहमा हामीले १० लाख जनालाई […]

    दिल्लीको बाल अस्पतालमा आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु, ६ भेन्टिलेटरमा

    दिल्लीको बाल अस्पतालमा आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु, ६ भेन्टिलेटरमा

    काठमाडौं, १३ जेठ । भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु भएको छ । सनिबार राति साढे ११ बजे तिर पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् । आगलागीमा परेर घाइते भएका ६ जना नवजात शिशुको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । […]

    नर्वे, आयरल्याण्ड र स्पेनले दिए प्यालेस्टाइन राज्यलाई मान्यता, इजरेल र अमेरिकाको आपत्ति

    नर्वे, आयरल्याण्ड र स्पेनले दिए प्यालेस्टाइन राज्यलाई मान्यता, इजरेल र अमेरिकाको आपत्ति

    काठमाडौं, १० जेठ । युरोपेली राष्ट्रहरुले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् । नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइनलाई राज्यको रूपमा औपचारिक मान्यता दिने घोषणा गरेका छन्। यी देशहरुले प्यालेस्टाइनलाई मे २८ तारिखबाट लागू हुनेगरी राज्यको रुपमा औपचारिक मान्यता दिने घोषणा गरेका हुन् । स्पेन र आयरल्यान्डले आफूहरूको निर्णय इजरेलको विपक्षमा र हमासको पक्षमा नभई शान्तिप्रति समर्थन […]

    निक्की हेलीले गरिन् ट्रम्पलाई समर्थन गर्ने घोषणा

    निक्की हेलीले गरिन् ट्रम्पलाई समर्थन गर्ने घोषणा

    काठमाडौं, १० जेठ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार बन्ने दौडबाट पछि हटेकी निक्की हेलीले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेकी छन् । हेली गत मार्च महिनाको सुरुवातमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् । त्यतिबेला उनी ट्रम्पको पक्षमा खुलेकी थिइनन् । उनी ट्रम्प राष्ट्रपति हुँदा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि थिइन् । […]