९ फागुन २०७५ by अनलाइनसमय
क्यानडा । गैरआवासीय नेपाली सघ, क्यानडाले नेपालको प्रजातन्त्र दिवसको अवसर पारेर साताव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ । क्यानाडाका मुख्य सहरहरु टोरोन्टो, मिसिसागा, स्कारबोरो, क्याल्गेरी, एड्मन्टन, सस्काट्युनमा कार्यक्रम गरेको...