देश

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस

३१ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, ३१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस गरिएको छ । महालेखापरीक्षक तोयम रायले बुधबार राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन बुझाएका...

खोज्नुहोस