देश

सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति

३१ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने विचार व्यक्त गरेका छन् । स्वीट्जरल्यान्डको जेनेभामा सुरु भएको ११२औँ अन्तर्राष्ट्रिय...

खोज्नुहोस