• Category: देश

    महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई ४ दिन बिदा दिने गृहमन्त्रीको घोषण

    महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई ४ दिन बिदा दिने गृहमन्त्रीको घोषण

    काठमाडौं, १५ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिलाहरूलाई महिनावारीको समयमा चार दिन बिदा दिने घोषणा गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने लामिछानेले बताएका छन् । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले […]

    निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत

    निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत

    काठमाडौं, १३ जेठ । सरकारले आइतबार आर्थिक सर्वेक्षण २०८०–८१ सार्वजनिक गरेको छ । जसअनुसार आर्थिक वर्ष २०७९–८० मा नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत रहेको छ । सर्वेक्षण अनुसार ग्रामिण क्षेत्रमा गरिबीको जनङ्ख्या २४ दशमलव ६६ प्रतिशत रहेको छ । उक्त क्षेत्रमा बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या २८ प्रतिशत रहेको छ । त्यस्तै शहरी […]

    त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि ४५ मिनेटका लागि सबै उडान बन्द

    त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि ४५ मिनेटका लागि सबै उडान बन्द

    काठमाडौं, ११ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डो परेपछि ४५ मिनेटका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको बताए । झाका अनुसार धावनमार्गको ०२ तर्फ ‘सी–डी’ भागमा खाल्डो परेको छ । खाल्डो पुर्न […]

    नेपाल प्रहरीले कुशलतापूर्वक आफ्नो दायित्व निर्वाह गर्दै आएको छ: प्रधानमन्त्री

    नेपाल प्रहरीले कुशलतापूर्वक आफ्नो दायित्व निर्वाह गर्दै आएको छ: प्रधानमन्त्री

    काठमाडौं, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्। नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यक्षेत्रमा आउनसक्ने हर चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताए । उनले भने, ‘तालिममा सिकेको सीपमार्फत् अपराध नियन्त्रण […]

    ‘हिमाल, मानव र जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद’ आजदेखि काठमाडौंमा

    ‘हिमाल, मानव र जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद’ आजदेखि काठमाडौंमा

    काठमाडौं, ९ जेठ । जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रम आजदेखि सुरु भएको छ । काठमाडौंको चन्द्रागिरिमा दुई दिनसम्म चल्ने यो कार्यक्रमलाई ‘हिमाल, मानव र जलवायु परिवर्तन: विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ नाम दिइएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन् । उदघाटनपछि विभिन्न सत्रमा विज्ञहरुको प्रस्तुती […]

    जेठ ११ मा नीति तथा कार्यक्रममाथि छलफल हुने

    जेठ ११ मा नीति तथा कार्यक्रममाथि छलफल हुने

    काठमाडौं, ८ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जेठ ११ गते शुक्रबार छलफल हुने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१÷८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि जेठ ११ गतेको दिन तोकेको जानकारी गराए । सभामुख देवराज घिमिरेले […]

    धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो बिजुली, निःशुल्क मिटर वितरण

    धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो बिजुली, निःशुल्क मिटर वितरण

    काठमाडौं, ६ जेठ । अति सिमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको धादिङ र चितवनका विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुगेको छ । धादिङको गजुरी, बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुगेको हो । नेपाल विद्युत् प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । प्राधिकरणले विद्युतको पहुँच […]

    अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ प्रजातिको चरा, ‘फुस्रो सारौं’ नाममा अभिलेख

    अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ प्रजातिको चरा, ‘फुस्रो सारौं’ नाममा अभिलेख

    काठमाडौं, ४ जेठ । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङस्थित लोमान्थाङको ३ हजार ८४० मिटर उचाइ क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको हो । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख भएको नेपाल पन्छीविद संघले जनाएको छ । यससँगै नेपालमा जम्मा चरा प्रजातिको संख्या ८९५ पुगेको छ […]

    निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह: ढुक्क भएर विद्युत् उत्पादन गर्नुस्

    निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह: ढुक्क भएर विद्युत् उत्पादन गर्नुस्

    काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न आग्रह गरेका छन् । भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालको २२ औं वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १० वर्षमा १० हजार मेगावाट […]

    सरकार द्वारा राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता

    सरकार द्वारा राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता

    कठमाडौं, ४ जेठ । सरकारले राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ । सरकारले यसभन्दा अगाडि ल्याएको राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता लिने सम्बन्धी पत्र संसद सचिवालयमा पुगिसकेको छ । सरकारले दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत व्यवस्था लागू हुने गरी विधेयक अगाडि बढाएको थियो […]