देश

२१ खर्ब नजिक विदेशी मुद्रा सञ्चिति, १५.५ महिनाको आयात धान्ने

१० असोज २०८१ by अनलाइनसमय

काठमाडौं, १० असोज । चालू आर्थिक वर्ष २०८१/८२ को साउनमा विदेशी विनिमय सञ्चिति करिब २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको...

खोज्नुहोस