देश

नवनियुक्त प्रधानन्यायाधीश राउतको नियुक्ति र शपथ आज

२० असोज २०८१ by अनलाइनसमय

काठमाडौं, २० असोज । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको...

खोज्नुहोस