देश

धार्के–सितापाइला सडक अनिश्चितकालसम्म बन्द

४ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, ४ कार्तिक । धादिङको धार्के–सितापाइला सडक आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो...

खोज्नुहोस