देश

एक बोतल पानीको सय रुपियाँ लिने रेष्टुरेन्टलाई दुई लाख जरिवाना

२३ असोज २०८१ by अनलाइनसमय

काठमाडौं, २३ असोज । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरको वडा नम्बर ६ लेकसाइडस्थित द वर्ल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । पानी...

खोज्नुहोस