देश

जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

११ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, ११ कार्तिक । पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । शनिवार साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका–२ का ४८ वर्षीय...

खोज्नुहोस