देश

राष्ट्रपतिको अपील- संविधानको दायरामा रहेर निकास दिन प्रयास गर्दै  छु, संयमतापूर्वक सहयोग गरौं

२६ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, २६ भदाै । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् । आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति  पौडेलले आन्दोलनकारी नागरिकको माग सम्बोधन...

खोज्नुहोस