देश

विश्वका १०० जना प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

१८ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, १८ मंसिर । बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । बीबीसीले सोमबार सार्वजनिक गरेको उक्त सूचीमा...

खोज्नुहोस