देश

चीन उडिन् परराष्ट्रमन्त्री राणा

१३ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेकी हुन्...

खोज्नुहोस