देश

सर्वाेच्चको फैसलापछि वर्ल्डलिंकले दूरसञ्चार प्राधिकरणलाई बुझायो सवा २ अर्ब बक्यौता

३० कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, ३० कार्तिक । वर्ल्डलिंक कम्युनिकेसनले नेपाल दूरसञ्चार प्राधिकरणलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)वापतको २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ बुझाएको छ ।...

खोज्नुहोस