देश

प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाका राजदूतको भेट

४ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबिचको...