देश

९६.७ प्रतिशत घरपरिवारमा बिजुलीको पहुँच, कर्णालीमा १९ प्रतिशत अझै पहुँच बाहिर

२६ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, २६ माघ । नेपालको ९६ दशमलव ७ प्रतिशत घरपरिवारमा विद्युत् (बिजुली) सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’...

खोज्नुहोस