देश

म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार

९ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, ९ पुस । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्‍याइएका पाँच जना नेपालीको उद्धार भएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गरेर म्यानमारको मेवाडीबाट उद्धार गरी नेपाल पठाइएको...

खोज्नुहोस