देश

सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द हुने

३ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, ३ पुस । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडक आजदेखि यही पुस ११ गतेसम्म बन्द हुने भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु...

खोज्नुहोस